भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका-८ जगातीस्थित कँपलिचोकमा सञ्चालित एक प्लास्टिक दाना बनाउने कारखानामा आज बिहान भीषण आगलागी भएको छ। नवराज भट्टले सञ्चालन गर्दै आएको ‘विके सप्लायर्स’ मा अकस्मात् आगलागी भएको हो। आगलागीको खबर पाउनासाथ पुगेको जुद्ध बारुण