झापा : झापाको बिर्तामोडमा आयोजना हुन लागेको राष्ट्रियस्तरको तेस्रो ‘मिस्टर कञ्चनजङ्घा’ खुला शारीरिक सुगठन प्रतियोगिताको ओभरअल च्याम्पियन बन्ने खेलाडीलाई थाइल्यान्डमा हुने एसियन च्याम्पियनसिपमा सहभागी गराउने सम्पूर्ण खर्च आयोजकले व्यहोर्ने भएको छ।आयोजक बडी ग्यारेज शारीरिक सुगठन क्लबको बैठकले ओभरअल च्याम्पियनलाई आगामी नोभेम्बर १३ देखि १६ तारिखसम्म थाइल्यान्डको पटायास्थित ब्राइटन ग्रान्ड होटल एन्ड कन्भेन्सनमा हुने आइएफबिबीएसियन च्याम्पियनसिपमा पठाउने निर्णय गरेको हो।नेपाल शारीरिक सुगठन