बन्दागोबी बोकेको ट्रकमा २ हजार ५६६ किलो गाँजा, दुई जना पक्राउ

  • सोमबार १९ असो २०८३ ०५:१९ AM
काठमाण्डु– इनरुवाबाट २ हजार ५६६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राई रहेका छन् । इनरुवा नगरपालिका–३ सखुवागाछी चोकमा गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रक राेकेर जाँच गर्ने क्रममा ८३ वटा बोरामा ‘प्याक’