प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

  • सोमबार १९ असो २०८३ ०६:०२ AM
काठमाण्डु– नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन्। बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकरको निमन्त्रणामा प्रधान सेनापति सिग्देल सोमबार बेलायततर्फ प्रस्थान गरेका हुन्। उनको भ्रमण असोज १९ देखि २५ गतेसम्म अर्थात् ५ देखि ११ अक्टोबर २०२६ सम्म हुनेछ। प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका बलाधिकृत