कांग्रेस महाधिवेशन : बन्द सत्रको एजेन्डा तय गर्न बस्दै केन्द्रीय कार्यसमिति बैठक, नेताहरू खुलामञ्चमा
सोमबार १९ असो २०८३ ०५:४३ AM
काठमाडौँ / नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदै छ । आइतबार काठमाडौँको खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह