कांग्रेस १५औं महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

  • सोमबार १९ असो २०८३ ०५:२० AM
काठमाडौं । नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको १५औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गर्ने प्रतिवेदन उपर केन्द्रीय कार्यसमितिमा छलफल भएपछि बन्दसत्र सुरु गरिने जानकारी दिए । कांग्रेसले बन्दसत्र अगाडि आज बिहान १०ः०० बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बन्दसत्रमा सभापति गगनकुमार… Continue reading कांग्रेस १५औं महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन