राष्ट्र बैंकले २ रुपैयाँका ३० करोड सिक्का टकमरी गर्ने

  • सोमबार १९ असो २०८३ ०५:४१ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान नयाँ सिक्का उत्पादन तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। केन्द्रीय बैंकले सिक्काको डिजाइन, टकमरी (मिन्टिङ) तथा आपूर्तिसम्मको सम्पूर्ण कामका लागि विश्वस्तरका योग्य सेक्युरिटी मिन्टिङ कम्पनीबाट प्रस्ताव माग गरेको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार सार्वजनिक गरेको सूचनामार्फत पूर्वयोग्यता हासिल गरेका अन्तर्राष्ट्रिय… Continue reading राष्ट्र बैंकले २ रुपैयाँका ३० करोड सिक्का टकमरी गर्ने