रेड बुल १३औं कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न

  • सोमबार १९ असो २०८३ ०६:०९ AM
काठमाडौं । नेपाली आमसञ्चार उद्योगको पहिलो र अग्रणी संस्था नेपाल विज्ञापन संघ (आन)ले काठमाडौंमा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विगतका वर्षका कृति अवार्ड्सको क्रममा ‘एजेन्सी ब्रीफिङ सेसन’का रूपमा एजेन्सीहरूलाई अवार्ड्सका मापदण्ड र अन्य प्रशासनिक विषयहरूमा जानकारी दिनका लागि आयोजना गरिने गरिएको यस प्रकारको कार्यक्रमलाई यस… Continue reading रेड बुल १३औं कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न