गगनलाई अमरेशको कटाक्ष– ‘इतिहासको गौरव गाउनु भन्दा सर्वनाशको जिम्मा लिनू’

  • सोमबार १९ असो २०८३ ०४:२१ AM
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् सांसद डा। अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई वर्तमान सर्वनाशको जिम्मेवारी लिन अनुरोध गरेका छन् । सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले ‘नयाँ पार्टीका सभापति ज्यू’ भन्दै गगन थापालाई घुमाउरो पाराले कटाक्ष गरेका हुन् । थापाले हिजो नेपाली कांग्रेसको महाधिवेशनमा रास्वपा सभापति लामिछानेलाई जवाफ दिँदै ‘हामीलेContinue reading "गगनलाई अमरेशको कटाक्ष– ‘इतिहासको गौरव गाउनु भन्दा सर्वनाशको जिम्मा लिनू’"