दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

  • सोमबार १९ असो २०८३ ०४:२२ AM
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा प्रसाईंको रिटमा सुनुवाइका लागि पेसी तय भएको हो । यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको आधार र कारणसहित ४८ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।Continue reading "दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै"