खोटाङको दुर्गम गाउँदेखि राष्ट्रसेवासम्म, पाँच दाजुभाइको प्रेरणादायी यात्रा

  • सोमबार १९ असो २०८३ ०४:१७ AM
विराटनगर । खोटाङको दुर्गम गाउँ राजापानी–खाम्लेतबाट सुरु भएको भण्डारी परिवारका पाँच दाजुभाइको यात्रा अहिले राष्ट्रसेवासम्म पुगेको छ। न सहज सडक पुगेको थियो, न त गुणस्तरीय शिक्षाका पर्याप्त स्रोत–साधन नै थिए, तर गाउँको विकटताले सामान्य परिवारका पाँच