काउलीभित्र लुकाएर लैजाँदै गरेको २ हजार ५ सय ६६ किलो गाँजा इनरुवामा बरामद
सोमबार १९ असो २०८३ ०४:३४ AM
इनरुवा । सुनसरीको इनरुवामा काउलीभित्र लुकाएर लैजाँदै गरेको २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ। इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकमा आइतबार राति ११ः५० बजेतिर चेकजाँच गर्ने क्रममा ना