कांग्रेस १५औँ महाधिवेशन : आजदेखि निर्वाचन प्रक्रिया सुरु, मंगलबार उम्मेदवारी दर्ता

  • सोमबार १९ असो २०८३ ०४:४४ AM
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजदेखि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदैछ। आइतबार काठमाडौँको खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्दसत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ्न लागेको हो। बन्दसत्रअघि खुलामञ्चमा कांग्रेसको केन्द्रीय