कास्की। विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या पछिल्लो केही दिनयता उल्लेख्य रूपमा बढेको छ। यस पदयात्रामार्गका विभिन्न स्थानमा बाढीपहिरोका कारण अवरुद्ध भएका सडकहरू पुनः सञ्चालनमा आएसँगै पदयात्रामा निस्किने विदेशी पर्यटकको सङ्ख्या बढेको हो। निरन्तरको वर्षा