जुम्लामा आठ हजारले बनाए राष्ट्रिय परिचयपत्र

  • सोमबार १९ असो २०८३ ०४:४६ AM
जुम्ला जिल्लामा एक वर्षको अवधिमा आठ हजार ६० जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाका राष्ट्रिय परिचयपत्र शाखा प्रमुख कृष्णमाया रोकायाका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय The post जुम्लामा आठ हजारले बनाए राष्ट्रिय परिचयपत्र appeared first on Technology Khabar.