सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा २ मजदुरको मृत्यु

  • सोमबार १९ असो २०८३ ०४:४२ AM
काठमाण्डु– बागलुङकाे निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका ३ मजदुरमध्ये २ जनाको मृत्यु भएको छ । आज बिहान करिब ७ः३० बजेको समयमा काप्रा–बोहरागाउँ–छापाखानी प्यूठान सडकखण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी