सडक खन्दा खस्यो माटोको ढिस्को, लियो २ मजदुरको ज्यान १ जना घाइते
सोमबार १९ असो २०८३ ०४:२१ AM
निसीखोला गाउँपालिका३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ । अर्का पुरिएका एक मजदुरको घाइते अवस्थामा