गोलभेँडा केजीको ६०, मुढेको रातो आलु ५०, कन्य च्याउ २४० रुपैयाँ, काठमाडौँमा तरकारी तथा फलफूलको मूल्य
सोमबार १९ असो २०८३ ०४:२१ AM
आज काठमाडौंमा तरकारी किन्दै हुनुहुन्छ भने ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ५५ रुपैयाँमा कारोबार भइरहेको