आज विश्व अण्डा दिवस,  यस्तो छ नेपालमा सप्ताहव्यापी कार्यक्रम

  • सोमबार १९ असो २०८३ ०४:२६ AM
अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रुपमा मनाइरहेको छ। यस वर्षको नारा ‘प्रोटिन