आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४९ हजार ९ सय १५ रुपैयाँ तोकिएको The post घट्यो सुनको भाउ appeared first on Businesspana.