एनएलजी इन्स्योरेन्सको सीइओमा पुन: सुनिल बल्लभ पन्त नियुक्त

  • सोमबार १९ असो २०८३ ०५:०९ AM
एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: सुनिल बल्लभ पन्त नियुक्त भएका छन् । कम्पनीको असोज १६ गते बसेको संचालक समितिको बैठकले पन्तलाई आगामी ४ वर्षको लागि पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार उनको हालको कार्यकाल असोज २३ गते सकिँदै छ । उनको नयाँ कार्यकाल २०८३ असोज २४ देखि २०८७ असोज २३ The post एनएलजी इन्स्योरेन्सको सीइओमा पुन: सुनिल बल्लभ पन्त नियुक्त appeared first on Businesspana.