पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिँदै

  • सोमबार १९ असो २०८३ ०५:११ AM
काठमाडौं । पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिने भएको छ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिको आइतबार साँझ बसेको बैठकले पर्यटन क्षेत्रको साझा समस्या समाधानका लागि महासङ्घ बनाएर अगाडि बढ्ने निर्णय गरेको हो । बैठकमा नेपाल पर्यटन बोर्ड,… Continue reading पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिँदै