काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनस्थल आइतबार नेता–कार्यकर्ताको राजनीतिक जमघटमा मात्र सीमित रहेन । महाधिवेशनमा सहभागीको भीडसँगै विभिन्न ठाउँबाट आएका व्यवसायी तथा सामग्री विक्रेताले पनि आफ्नो उत्पादन र सामग्री बिक्रीका लागि स्थललाई अवसरका रूपमा प्रयोग गरेका