काठमाण्डु – जापानको आइची–नागोयामा आयोजना भएको २०औं एसियाली खेलकुद आइतबार भव्य समापन समारोहसँगै सकिएको छ। एसियाका ४५ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेको महादेशीय खेलकुदको महाकुम्भमा नेपाल भने दुई कास्य पदकमै सीमित भएको छ। समापन समारोहअघि आइतबार विभिन्न कलाकारको प्रस्तुति समेटिएको विशेष कार्यक्रम आयोजना गरिएको थियो। जापानी गायिका तथा कलाकार, संगीत समूह र निप्पोन स्पोर्ट्स साइन्स युनिभर्सिटीका