रास्वपा नेता सिंहले दिए कांग्रेस सभापति थापालाई सुझाव

  • सोमबार १९ असो २०८३ ०३:५९ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेशकुमार सिंहले नेपाली कांग्रेसको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि आफू बाहिरिन बाध्य टिप्प्णी गरेका छन् । आफू नेता रहेको पूर्वपार्टी नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई जवाफ फर्काउँदै नेता सिंहले कांग्रेस त्यतिकै नछोडेको र पुराना दलका पार्टी छाडेर जाने नेताहरू त्यसै नबाहिरिएको बताएका हुन्। कांग्रेस सभापति