२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

  • सोमबार १९ असो २०८३ ०३:४३ AM
काठमाडौँ / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका