धितोपत्र बोर्डले १७० दिनपछि बल्ल स्वीकृत गर्यो आईपीओ, हिम पर्वत हाइड्रोले पायो अनुमति

  • सोमबार १९ असो २०८३ ०४:०४ AM
नेपाल धितोपत्र बोर्डले १७० दिनपछि बल्ल आईपीओ निष्काशनको अनुमति दिएको छ । धितोपत्र बोर्डको असोज १६ गते बसेको संचालक समितिको बैठकले हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो। शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री The post धितोपत्र बोर्डले १७० दिनपछि बल्ल स्वीकृत गर्यो आईपीओ, हिम पर्वत हाइड्रोले पायो अनुमति appeared first on Businesspana.