प्रधानमन्त्री बालेनले मंसिरमा भारत भ्रमण गर्ने

  • सोमबार १९ असो २०८३ ०२:२५ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमण तयारी तीव्र रूपमा अघि बढाइएको छ । उच्च स्रोतका अनुसार, सन् २०२६ नोभेम्बर अन्तिम साता वा डिसेम्बर पहिलो साता (मंसिर दोस्रो वा तेस्रो साता) प्रधानमन्त्री बालेनले भारत भ्रमण गर्ने गरी तयारी गरिएको छ । “प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु भएको छ । मिति ठ्याक्कै तोकिएको छैन तर आगामी नोभेम्बरको अन्तिम साता वा डिसेम्बर पहिलो साता गर्ने गरी भ्रमणको तयारी चलिरहेको छ,” उच्च स्रोतले बाह्रखरीसँग भन्यो । अहिले परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयका अधिकारीहरूबीच प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई कसरी सफल बनाउने भन्ने विषयमा छलफल चलिरहेको ... The post प्रधानमन्त्री बालेनले मंसिरमा भारत भ्रमण गर्ने appeared first on Kalika Khabar.