कांग्रेस निर्वाचन : सभापतिको मनोनयन दस्तुर ४० हजार, केन्द्रीय सदस्यको कति ?

  • सोमबार १९ असो २०८३ ०२:४४ AM
काठमाडौं :  नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेदवारी मनोनयन दस्तुर सार्वजनिक गरेको छ । आइतबार एक सूचना जारी गर्दै निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेदवारी मनोनयन दस्तुर