कांग्रेसको १५ औं महाधिवेशन : उद्घाटन समारोहमा कुन नेताको कस्तो सुझाव ?

  • सोमबार १९ असो २०८३ ०९:०० AM
काठमाडौं : कांग्रेसको १५ औं महाधिवेशन उद्घाटन समारोहमा बोल्ने विभिन्न दलका शीर्ष नेताहरूले कांग्रेसको नयाँ नेतृत्वप्रति अपेक्षा, पूर्वनेतृत्वप्रति संकेत र मुलुकको भावी राजनीतिक दिशाबारे आआफ्ना धारणा राखेका छन्। अधिकांश वक्ताको भाषणमा एउटा साझा सन्देश थियो, ‘कांग्रेसले इतिहासको सम्मान गर्दै पुस्तान्तरण, नयाँ राजनीतिक कार्यशैली र राष्ट्रिय मुद्दामा सहकार्यको बाटो रोज्नुपर्छ।’राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेसको नयाँ नेतृत्वलाई पूर्वसभापति शेरबहादुर देउवाला