काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बस्दैछ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको अन्तिम बैठक सोमबार बस्न लागेको हो । बैठक बिहान १० बजे पार्टीको १५ औं महाधिवेशनस्थल खुलामञ्चमा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ। बैठकले महाधिवेशनको बन्दसत्रमा पेश गर्ने विधान संशोधन लगायतका विषयमा छलफल गर्ने छ। केन्द्रीय