पर्यटन क्षेत्रमा क्रियाशील संघ संस्थाबीच छाता संगठनका रूपमा ‘नेपाल पर्यटन महासंघ’ गठन गर्ने सहमति भएको छ । पर्यटनसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुबीचको बैठकले नेपाल पर्यटन महासंघ गठन गर्ने सहमति गरेको हो । होटल एसोसिएसन नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), प्यासिफिक एसिया ट्राभल The post पर्यटन क्षेत्रमा क्रियाशील संघसंस्थाबीच ‘पर्यटन महासंघ’ बनाउने सहमति appeared first on Businesspana.