आजदेखि सस्तो मूल्य र कम स्पिडका इन्टरनेट प्याकेज बन्द

  • सोमबार १९ असो २०८३ ०२:४० AM
इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईएसपीएएन)ले सस्तो मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध गराउन बन्द गर्ने भएको छ । आईएसपीएएनले यसअघि नै असोज १९ गते सोमबारबाट सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरेको थियो । त्यस अनुसार सोमबारदेखि सुपथ मूल्य र कम स्पिडका इन्टनेट प्याकेज उपलब्ध नहुने भएका हुन् The post आजदेखि सस्तो मूल्य र कम स्पिडका इन्टरनेट प्याकेज बन्द appeared first on Businesspana.