अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज दुइ उच्चस्तरीय भेटवार्ता गर्दैछन् । अर्थमन्त्री डा. वाग्लेको सचिवालयका अनुसार आज उनले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट (सेक्रेटरी अफ द ट्रेजरी) र विश्व बैंक समूहका अध्यक्ष अजय बंगासँग भेटवार्ता गर्दैछन् । उक्त भेटवार्तामा नेपालसँगको आर्थिक साझेदारी, हालैको भोटेकोशी बाढी पश्चातको आर्थिक क्षति र अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ बनाउने विषयमा The post अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेट गर्दै अर्थमन्त्री वाग्ले appeared first on Businesspana.