जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा

  • सोमबार १९ असो २०८३ ०२:४७ AM
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ । स्थानीय बिनोद दासकी पत्नी २० वर्षिया प्रियंका दासको शव उनकै घरको ओछ्यानमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्क दासको आफन्तका अनुसार आईतबार बेलुकी ६ः५० बजे प्रियंका आफ्नै सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि उनको