१० वर्षअघि हराएका बालक भेटिए, अभिभावकको जिम्मा लगाइयो

  • सोमबार १९ असो २०८३ ०३:०८ AM
१० वर्षअघि घरबाट हराएका सप्तरीका एक बालकलाई प्रहरीले फेला पारेर अभिभावकको जिम्मा लगाएको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ का ऋषिदेव सदाका छोरा १६ वर्षीय शिवकुमार सदा ६ वर्षको उमेरमा घरबाट हराएका थिए। खोजतलासका क्रममा उनी भारतको नयाँ दिल्लीमा रहेको खुलेपछि नेपाल प्रहरीले त्यहाँस्थित ‘किङ इन्डिया’ संस्थासँग समन्वय गरी उद्धार गरेको हो। प्रक्रिया पूरा गरी प्रहरीले बालकलाई