‘तयारी जितको’ नारासहित प्रभु महालक्ष्मी लाइफको बृहत् कार्यक्रम

  • सोमबार १९ असो २०८३ ०२:०२ AM
इटहरी :  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड इटहरी शाखाले कम्पनीको यस वर्षको व्यावसायिक नारालाई केन्द्रमा राख्दै ‘तयारी जितको’ शीर्षकमा बृहत् अभिकर्ता तथा व्यावसायिक कार्यक्रम सम्पन्न गरेको छ। इटहरीस्थित होटल बरन्डामा आयोजित कार्यक्रममा गत आर्थिक वर्षको व्यावसायिक