काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन सोमबार बन्द सत्र हुँदैछ । बन्द सत्रसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि सुरु हुँदैछ । काठमाण्डुको खुदा मञ्चमा आइतबार महाधिवेशनकाउद्घाटन भएको थियो । बन्द सत्र सोमबार बिहान ९ बजेदेखि सुरु हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बन्द सत्रमा सभापति गगन थापा र उपसभापति