परराष्ट्रमन्त्री खनाल फिजीमा

  • सोमबार १९ असो २०८३ ०१:४२ AM
काठमाण्डु – जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल फिजीको नादी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल फिजी पुगेको हो । मन्त्री खनालले अक्टोबर ६ मा आयोजना हुने नेताहरूको पूर्ण सत्र (लिडर्स प्लेनरी) मा सम्बोधन