काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम आजदेखि सुरू हुने भएको छ । खुलामञ्चमा आइतबारदेखि सुरू भएको महाधिवेशनमा आज बन्दसत्र हुन लागेको हो । आज बिहान १० बजे केन्द्रीय कार्यसमिति बैठकपछि बन्दसत्र सुरू हुने जनाइएको छ । बन्दसत्रपछि आज साँझदेखि नै निर्वाचन कार्यक्रम सुरू हुने भएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज असोज १९ गते