रसुवामा बाढीको कहर : ४५ विद्यार्थी अझै सम्पर्कविहीन, चार विद्यालय भवन ध्वस्त
सोमबार १९ असो २०८३ १२:२७ AM
काठमाडौँ : गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी गरी चार विद्यालय भवन पूर्ण रूपमा ध्वस्त हुनुका साथै ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्। शिक्षा तथा समन्वय इकाइ,