सस्तो कर्जा, महँगो अनिश्चय : पैसा भएर पनि किन रोकियो लगानी?

  • सोमबार १९ असो २०८३ १२:३६ AM
– सुवास शर्मा नेपाली अर्थतन्त्र यतिबेला एउटा अनौठो र विरोधाभासपूर्ण चक्रबाट गुज्रिरहेको छ। एकातिर नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकहरूको भण्डारमा निक्षेपको ओइरो छ, कर्जाको ब्याजदर वर्षौँयताकै तल्लो बिन्दुमा झरेको छ, र बैंकहरूसँग लगानीयोग्य रकम अर्थात्