झापा गाउँपालिकाले खरिद गर्‍यो शववाहन

  • सोमबार १९ असो २०८३ ०१:१२ AM
झापा :  झापा गाउँपालिकाले गाउँपालिकावासीलाई शोकको समयमा शव घाटसम्म लैजान सहज होस् भन्ने उद्देश्यले शववाहन खरिद गरेको छ। मृत्यु भएपछि अन्तिम संस्कारका लागि शव घाटसम्म पुर्‍याउन यातायातको समस्या भोग्दै आएका स्थानीयलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले