काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई लिएर मध्यराति व्यंग्य गरे। महाधिवेशनका अतिथिले आफ्नो आलोचना गरेपछि व्यङ्ग्यात्मक टिप्पणी गरेका बालेनलाई जेन-जी अभियन्ता रक्षा बमले कडा जवाफ दिएकी छन्। बमले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहलाई लक्षित गर्दै जेन-जी आन्दोलनका कारण अहिलेका सतारूढ राजनीतिक नेतृत्वले अवसर पाएको टिप्पणी गरेकी हुन्। उनले लेखेकी