नेपाल एयरलाइन्सलाई पीपीपी मोडलमा लैजान माग

  • आइबार​ १८ असो २०८३ ११:०१ PM
काठमाडौं : नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान)ले नेपाल एयरलाइन्सको व्यावसायिक सुधार हुनुपर्ने बताएको छ। आइतबार बसेको बैठकले नेपाल एयरलाइन्सलाई ‘पब्लिक-प्राइभेट पार्टनरसीप’ (पीपीपी) मोडलमा लैजानुपर्नेमा जोड दिएको हो।टानका अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा काठमाडौंको पकनाजोलस्थित होटल मूनलाइटमा आयोजित पर्यटन क्षेत्रका प्रमुख संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको ‘प्रेसिडेन्सियल ब्रेकफास्ट मिटिङ’ले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको सुदृढीकरण पर्यटन विकासका लागि महत्वपूर्