खुलामञ्चमा कांग्रेसको कार्यक्रमपछि बालेनको टिप्पणी– ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

  • आइबार​ १८ असो २०८३ ०३:४७ PM
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आयोजना भएपछि खुलामञ्चबारे टिप्पणी गरेका छन्। आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै प्रधानमन्त्री शाहले खुलामञ्चमा नयाँ पार्टीले कार्यक्रम गरेर आलोचना