दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

  • आइबार​ १८ असो २०८३ ०३:१७ PM
खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै सडक मर्मत गरी यातायातका साधन सञ्चालनयोग्य बनाउन आग्रह गरेको छ । समितिले नजिकिँदै गरेको दसैँ, तिहार तथा छट पर्वमा यात्रुलाई आवागमनमा सहजता पुर्याउनका लागि सबै सडक यातायात सञ्चालनयोग्य बनाउन स्थानीय तह र सम्बन्धित कार्यालयले आवश्यक व्यवस्थापन गर्ने/गराउने निर्णय गरेको हो । मध्यपहाडी लोकमार्गबाहेक सबै ग्रामीण