काठमाण्डु- आइतबार काठमाण्डुको खुला मञ्चमा नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन उद्घाटन मात्रै भएन, त्यहाँ वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठे भने लोकतन्त्रबारे पनि चर्को बहस भयो । अर्कातिर सबैभन्दा ठूलो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेसको मञ्चबाट पनि सहकारी ठगीको आरोप सहनु पर्यो। मञ्चदेखि दर्शकदीर्घाबाट पनि रविले सहकारी ठगीबारे तीतो सुन्नुपर्यो । लामिछानेलाई लक्षित