कांग्रेसलाई प्रधानमन्त्री बालेनको ब्यंग्य- ‘…धन्न खुला मञ्च राम्रो बनाइएछ’

  • आइबार​ १८ असो २०८३ ०४:१२ PM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आजबाट सुरु भएको कांग्रेसको महाधिवेशन लक्षित व्यंग्य गरेका छन् । नेपाली कांग्रेसले आफ्नो १५औँ राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंको खुला मञ्चमा उद्घाटन गरेको छ । नेपालको हरेक राजनीतिक परिवर्तनको साक्षीका रुपमा रहेको खुला मञ्च भूकम्पछि बन्द रहेको थियो । तर भुईँमा दुवो रोप्ने लगायत मर्मत गरेपछि त्यसलाई केही समयअघिदेखि