कोशी प्रदेशसभाको ३२औँ बैठक असोज २२ गते

  • आइबार​ १८ असो २०८३ ०२:१८ PM
विराटनगर : कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत ३२औँ बैठक आगामी असोज २२ गते बस्ने भएको छ। कोशी प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक असोज २२ गते बिहीबार दिउँसो १ बजे कटहरीस्थित प्रदेशसभा भवनमा बस्ने जनाएको छ। यसअघि गत